अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ २१ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ६६५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ५ लाख ८१ हजार ५६० पुगेको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ।
अहिलेसम्म निको हुनेको संख्या ४ लाख ७६ हजार १३० जना रहेको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा ७ हजार ७३१ जनको मृत्यु भइसकेको छ ।