नरेन्द्र मोदीको ७१ औँ जन्मोत्सवका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिए शुभकामना

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज १ गते।

नरेन्द्र मोदीको ७१ औँ जन्मोत्सवका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सुस्वास्थ्य र सफलताको शुभकामना दिएका छन् ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत मोदीलाई जन्मदिनको शुभकामना दिएका हुन् ।  मोदी आजदेखि ७१ वर्षमा प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *