आज थपिए १०४३ जना कोरोना संक्रमित, १२ जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज २० गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १०४३ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमक्त हुनेको संख्या ८९१ रहेको छ भने १२ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार १९४ जना रहेका छन् । जसमध्ये १४ हजार ९७५ जना होम आइसोलेसनमा र १२१९ जना संस्थागत आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *