अनलाईन न्युजपाटी,धर्मेंद्र कुमार कुर्मी , विजयनगर ,समाचारदाता,कार्तिक २० गते।
कपिलवस्तु विजनगर गाउँपालिकामा भाइचाराको सम्बन्ध सुमधुर रहुनुको साथै सबैको सम्बन्ध प्रगाढ रहेको बताउनु भयो ।
युवा समाजसेवी देबेन्द्रमणि त्रिपाथीले हरेक कार्यमा युवाहरुले नै अगुवाइ गरेको बताउदै युवाहरूलाई सबै पक्षको साथ र सहयोगको आवश्यक रहेको बताउनु भएको छ।
कार्यक्रममा जसपा नेता सन्तराम तेली, बजरङी गुप्ता लगाएतले शुभकामना मन्तव्य दिएको छ।
कार्यक्रममा जनप्रतिनिधि, समाजसेवीहरुको सहभागिता रहेको बताइएको छ ।