अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर २३ गते।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
मुख्यसचिवका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११:३० मा केन्द्रीय समिति बैठक बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवले जाननकारी दिए ।
बैठक मुख्यगरी शुक्रबारदेखि काठमाडौंमा हुने पार्टीको महाधिवेशन तयारीबारे छलफलमा केन्द्रित रहने उनले बताए।