सैनिक आवासीय महाविद्दालयमा करारमा कर्मचारी भर्ना गर्न बिज्ञापन खुल्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस १५ गते।

सैनिक कल्याणकारी कोषको लगानीमा संचालिंत महाविद्यालय  सुनसरीका लागि केहि करारमा कर्मचारी आवश्यकता भएकोले ईच्छुक नेपाली नागरिकका लागि दरखास्त फारम खुल्ला गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *