लोक सेवा आयोगले (अप्राविधिक), नायव सुब्बा वा सो सरहका पदकालागि बिज्ञापन खुलायो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २८ गते।  

लोक सेवा आयोगले ठुलो संख्यामा पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ। लोक सेवा आयोगले सुचना जारी गर्दै नायव सुब्बा वा सो सरहका पदकालागि दरखास्त आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *