सुपरिवेक्षक तथा गणक पदमा करारमा भर्नाको लागि अनलाईन बिज्ञापन खुल्यो…..

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन१०गते।

यस बिभागबाट संचालन हुने राष्ट्रिय कृषिगणना २०७८ को तथ्यांक संकलन कार्यका लागि करारमा गणक तथा सुपरिवेक्षक भर्ना पदमा भर्नाको लागि अनलाईन बिज्ञापन खुल्ला गरिएको छ। आवश्यक न्युनतम योग्यता (सुपरिवेक्षक) स्नातक तह वा सोसरह उत्तीर्ण गरेको, (गणक) न्यूनतम शैक्षिक योग्यतास् १०‌+२ वा सोसरह उत्तीर्ण गरेको पुगेको नेपाली नागरिकले गणकका लागि आवेदन दिन सक्नेछन्।

सुपरिवेक्षक तथा गणक पदमा करारमा भर्नाको लागि अनलाईन बिज्ञापन खुल्यो.....

2 thoughts on “सुपरिवेक्षक तथा गणक पदमा करारमा भर्नाको लागि अनलाईन बिज्ञापन खुल्यो…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *