भारतको राजधानी नयाँ दिल्लीमा फेरि मास्क अनिवार्य

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,वैशाख ८ गते।

भारतको राजधानी नयाँ दिल्लीमा फेरि मास्क अनिवार्य गरिएको छ ।

मास्क नलगाउनेलाई ५०० भारु जरिवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले जनाएको छ ।

दैनिक रुपमा कोभिड संक्रमित बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो।

तर, स्कुलहरू बन्द गर्ने र सामाजिक जमघटमा भने प्रतिबन्ध लगाइएको छैन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *