दोलखामा आज बिहान भूकम्पको धक्का महसुस

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख २२ गते।

दोलखामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ ।

बिहान ६.०२ बजे भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *