अनलाईन न्युजपाटी ,काठमाडौँ समाचारदाता,असार २७ गते।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ ।
नेपालले लिग टु मा नामिबियासँग पहिलो पटक खेल्न लागेको हो । यस्तै एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हुनेछ ।
लिग टु मा नेपाल र नामिबियाबीच एक अंकको मात्र अन्तर छ ।
नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा छ ।