प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ ३१ गते।

प्रतिकूल मौसमका कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ ।

मौसम बदलीका कारण भिजिबिलिटी कमजोर हुँदा देशका विभिन्न गन्तव्यको उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयका अनुसार अहिले विराटनगर, जनकपुर, सिमरा, पोखरालगायतको विमानस्थलको उडान रद्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *