तराईका अधिकांश ठाउँमा हुस्सु र कुहिरो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, पुस १६ गते। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही र बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज बिहान देशका पहाडी भूभागमा बादल लाग्नुका साथै तराईका अधिकांश ठाउँ हुस्सु र कुहिरोले ढाकेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *