आईपीएल (IPL) मा कोलकाता नाइट राइडर्स (KKR)ले दिल्ली क्यापिटल्स (DC)लाई १०६ रनले पराजित गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,चैत २२ गते।

आईपीएल (IPL) मा कोलकाता नाइट राइडर्स (KKR)ले दिल्ली क्यापिटल्स (DC)लाई १०६ रनले पराजित गरेको हो । 

कोलकाताले  दिएको २७३ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभर खेल्दै १६६ रनमै अलआउट भयो ।

यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको केकेआर शीर्ष स्थानमा रहेको छ भने दिल्ली ४ खेलबाट २ अंक जोडेर ९औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *