यु-१७ एसियन कप छनोटमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, कात्तिक ९ गते।

यु-१७ एसियन कप छनोटमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दै छ ।

बुधबार भएको खेलमा नेपाल जापानसँग ९-२ गोल अन्तरले पराजित भयो । कतारले भने मंगोलियालाई पराजित गरेको छ ।

समूह एफमा रहेको नेपाल अन्तिम खेल आइतबार मंगोलियासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *