सुदूरपश्चिमा भूकम्पको धक्का महसुस

अनलाईन न्युजपाटी,बैतडी,समाचारदादाता,फागुन १५ गते।

सुदूरपहाडमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार साँझ ७ बजेर ४८ मिनेटमा गएको भूकम्पको धक्का दार्चुला र बैतडीमा महसुस गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार भारतको उत्तराखण्ड प्रदेशको दार्चुला केन्द्र भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको हो।  भूकम्पको क्षतिबारे कुनै विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *