अनलाईन न्युजपाटी सन्जु छत्कुलि, बीरगन्ज समाचारदाता जेठ २७ गते
कोरोना भाईरस नियुनिकरणगर्ने उदेश्य ले बिरगंज महा-नगरपालिकाले ठूलो क्षमता भएको कोरोना जाँच गर्ने पिसिआर मेसिनर भिटिएम कीट खरिद गर्न को लागि रकम दिएको उधोग वाणिज्य संघ का अध्यक्ष गोपाल केडियाले बताएका छन।
विरेन्द्र संघाइबाट २० लाख, वीरगंज उद्योग बाणिज्य संघबाट ११ लाख एघार हजार एक सय एघार, बाबुलाल चाचनबाट १० लाख, राजेश अग्रवालबाट ६ लाख, हिरालाल केडियाबाट ५ लाख, आत्मराम काबाराबाट ५ लाख, मुरलीधर रुगंटाबाट ५ लाख, अनिल रुगंटाबाट ५ लाख, अशोक बैधबाट २ लाख, मेयर सरावगीका पिता जी चिरन्जिवीलाल सरावगीबाट १ लाख गरी जम्मा ७० लाख एघार हजार एक सय एघार पिसिआर मेशिन खरिद गर्न वीरगन्जका उधोगी ब्यपारीहरुले सो रकम माहानगर को कोरोना कोष दिएका छन्।