मोटरसाईकल चोरी गर्ने गिरोहका पाँच जना धनुषाबाट पक्राउ

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,माघ १९ गते। धनुषाबाट मोटरसाईकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ…