काम गर्ने होटलमै मृत भेटिए सुरक्षा गार्ड

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, मंसिर ५ गते।

काठमाडौँ महानगरपालिका– १६ माछापोखरी नजिक एक होटलका सुरक्षा गार्डको सुतिरहेको अवस्थामा आज मृत्यु भएको छ।स्थानीय लालीगुराँस गेष्ट हाउसका सुरक्षा गार्ड तारकेश्वर नगरपालिका–८ शान्तिटोल बस्ने गोरखाका ४५ वर्षीय कृष्ण विक सोही गेष्ट हाउसमा सुतिरहेको अवस्थामा मृत फेला परेका हुन्।घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *