राष्ट्रपति भण्डारी जानकी मन्दिरमा

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, मंसिर १३ गते।

राष्ट्रपति विद्यादेवी भण्डारी अहिले जानकी मन्दिरमा पूजा अर्चना गर्दैछिन् । अयोध्याबाट आएका साधुशन्तका जन्तीलाई स्वागत गर्न उनी जनकपुर आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *