टिका थापन हिडेका बसले ठक्कर दिदा उपचारको क्रममा मृत्यु

अनलाईन न्युजपाटी, उदयपुर,समाचारदाता असोज २२ गते।

उदयपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। उदयपुर त्रियुगा नगरपालिका-१० देउरी बस्ने २६ बर्षीय नारायण खड्काको सवारी साधनको ठक्करबाट मृत्यु भएको हो ।

आज मंगलबार बिहान ०६ बजे ना४ख ४७८९ नम्बरको बसले ठक्कर दिई घाईते भएका खड्काको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा पउने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।ठक्कर दिने बस नियन्त्रणमा लिईएको र चालक फरार रहेकोले खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *