पोखरामा नेकपाको चुनावीसभा नजिकै बम विष्फोट

अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, मंसिर ११ गते।

पोखरामा  नेकपाको चुनावीसभा नजिकै बम  विष्फोट भएको छ ।बम विष्फोटबाट २ गाडीमा सामान्य  क्षति पुगेको छ । विष्फोटबाट ग १ ख ८८९१ नम्बरको यात्रुबाहक बस र ग १ ख ६७९४ नम्बरको माइक्रो बसमा क्षती पुगेको हो । बसमा कोहि नरहेकाले मानवीय क्षति भने हुन् पाएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *