भन्सार छलेर नेपाल तर्फ ल्याउदै गरेको समानहरु नियन्त्रणमा

अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता, मंसिर ४ गते।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हे.क्वा. कैलालीको टोलीले भन्सार छलेर नेपाल तर्फ ल्याउदै गरेको समानहरु नियन्त्रणमा लिएको छ ।धनगढी उपमहानगरपालिका २ बडहराबाट अवैध रुपमा भन्सार छली भारतबाट नेपालतर्फ ल्याउदै गरेको करिब १ लाख १९ हजार ७ सय ५ रुपैया बराबरको मोवाईलका पार्टस र ईलेक्ट्रोनिक सामान बरामद गरी कैलाली भन्सार कार्यालय धनगढीमा बुझाईको सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हे. क्वा. का शसस्त्र प्रहरी नायब उपरिक्षक भिम बहादुर चन्दले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *