अनलाईन न्युजपाटी,जनकपुरधाम समाचारदाता,फाल्गुन ०२ गते।
डिशहोम ग्राहक सेवा केन्द्र जनकपुरधामले “वेलेंटाइन सप्ताह” नामक अफर ल्याएको छ । यो योजना अन्तर्गत वार्षिक रिचार्ज गर्ने ग्राहकहरुकोलागि बिशेष प्याकेज सहित आकर्षक उपहारको पनि व्यवस्था गरिएको छ, अर्थात् फाईदै फाईदा अवसर ।अनलाईन न्युजपाटी समाचारदाता संग कुरा गर्दै जनकपुरधाम डिशहोमका सुपर भाईजर शिवराम प्रसाद मण्डलका अनुसार वार्षिक रिचार्ज गर्ने ग्राहकहरुकोलागि बिशेष प्याकेज सहित आकर्षक उपहारको पनि व्यवस्था गरिएको छ । यो योजना मा सहभागी हुन डिशहोम ग्राहक सेवा केन्द्र जनकपुरधाम-०९ थापा चौक बाट रिचार्ज गर्नु पर्ने छ । यो योजना वार्षिक रिचार्ज गर्ने ग्राहकहरुको लागी मात्र लागू हुनेछ । अधिक जानकारीको लागि डिशहोम ग्राहक सेवा केन्द्र जनकपुरधाम-०९ थापा चौकको फोन न: ०४१ -५९०६८८ मा सम्पर्क गर्न सक्नु हुनेछ ।