अनलाईन न्युजपाटी,रोजगार समाचारदाता,फाल्गुन ०२ गते।
नेपाल बिधुत प्राधिकरणले ठुलो संख्यामा कर्मचारी माँगेको छ । तेस्रो तह देखि दसौ तह सम्म का कर्मचारी पद पूर्ति को लागि प्राधिकरणले दरखास्त अव्वाहन गरेको छ। तोकिएको न्युनतम योग्यता पुगेका नेपाली नागरिकले बिधुत प्राधिकरणको website मा गई अनलाईन आवेदन दिन सक्ने छन् । बिशेष जानकरी का लागि बिधुत प्राधिकरणको website मा गई https://career.nea.org.np/ हेर्न सक्नु हुनेछ।