नेपाल बायुसेवा निगममा सिनियर क्याप्टेन देखि लेखा सहायक सम्मको बिज्ञापन

अनलाईन न्युजपाटी,रोजगार समाचारदाता,फाल्गुन  ०२ गते।

नेपाल बायुसेवा निगमले रिक्त रहेका सिनियर क्याप्टेन देखि लेखा सहायक तहसम्म पदपूर्तिको लागि दरखास्त अव्वाहन गरेको छ । तोकिएको न्युनतम  शैक्षिक योग्यता कक्षा १० पास देखि  नेपाली नागरिकले https://nepalairlines.com.np/home/careers बाट बिज्ञापन फर्म Download गरि आवेदन दिन सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shared
Shared