आज गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ९ गते

ज गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका ४ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको  संख्या १ हजार ८ सय १५ पुगेको छ। यस प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ३९ छ, भने निको हुने दर ८६.४९ % प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *