अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ११ गते
काठमाडौं उपत्यकामा कोरोनाभाइरसका काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६३३, ललितपुरका १०४ र भक्तपुरका ७२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ मा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौंमा २३० महिला र ४०३ पुरुष, ललितपुरमा ४३ महिला र ६१ पुरुष तथा भक्तपुरमा २१ महिला र ५१ पुरुष सङ्क्रमित थपिएका हुन् ।