नेपालमा आज थप ७०७ जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या २९ हजार ६४५

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ४ गते

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ७०७ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या २९ हजार ६४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो ।

आज २६४ निको हुनेको संख्या, अहिलेसम्म निको हुनेको संख्या १७ हजार ९ सय ६४  जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *