अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १४ गते
नेपालमा आज थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
जसमध्ये ५ जना पुरुष र २ जना महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङका जानकारी दिएको छ ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९८ पुगेको छ ।