पर्सा प्रहरीले १ सय ३१ किलो लागूऔषध गाँजा सहित एकजनालाई पक्राउ गरे

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता, असोज २२ गते

जिल्ला प्रहरी पर्साले १ क्विन्टल ३१ किलो गाजा सहित एक जनालाई नियन्त्रण लिएको छ।

बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक शाह र जिल्ला प्रहरी कार्यालयको क्राईम ब्रान्च प्रमुख प्रकाश रावतको संयुक्तटोलीले पर्साको पटिर्वासुगौली गाऊपालिका वडा ५ देउरवाट  खटिगएको क्राईम ब्रान्चको प्रहरी ना टोली समेतले  पिटर्वा सुगौलीको देउरिया टोल बस्ने वर्षा ४० को राज ओझैयाले आफ्नो घरमा  भणडार गरि लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध गाँजा १ किवन्टल ३१ केजी गाँजा सहित ओझालाई नियन्त्रणमा लिई थप अनुसन्धान  भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साको प्रबक्ता  कुवरले बताउनुभयो।

पक्राउ परेको ओझालाई लागूऔषध नियन्त्रण ऐन २०३३ बिमोजिम मुद्दा चलाई थप अनुसन्धान भईरहेको पर्सा प्रहरीको प्रबक्ता मनोजित कुंवरले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *