तनहुँको कमलाबारीमा बुधवार बिहान ट्रक दुर्घटना

अनलाईन न्युजपाटी,पोखरा,समाचारदादाता,फागुन १४ गते।

तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा बुधवार बिहान ट्रक दुर्घटना भएको छ । आँबुखैरेनीबाट आउँदै गरेको ट्रक घरमा ठोक्किएर दुर्घटनामा भएको हो । ट्रक ठोक्किएपछि घरमा क्षति पुगेको छ । घरमा कोही पनि नभएकोले मानवीय क्षति भने भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *