मोरङमा एक जना गाँजा ब्यापारी घरैबाट पक्राउ

अनलाईन न्युजपाटी,मोरंग,समाचारदादाता,फागुन १५ गते।

मोरङको जहदा गाउँपालिका ३ मा एक जना गाँजा ब्यापारीलाई प्रहरीले घरैबाट पक्राउ गरेको छ ।जहदा ३ का ५० वर्षीय बाबुलाल सोरेनको घरमा गाँजा बिक्रि वितरण गर्ने गरेको सूचनाको आधारमा पुगेको प्रहरीले उनलाई गएराती ११ बजे आधाकेजी गाँजासहित पक्राउ गरेको हो ।प्रहरी चौकी मझारेको टोलीले उनको घरमा लुकाएर राखेको गाँजा बरामद गरी उनलाई प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *