जि पि कोइराला फाउन्डेसनले बिरगंजलाई सेनिटाईजर गर्दे

अनलाईन न्युजपाटी कृष्णा यादब,वीरगंज,समाचारदाता, बैशाख ०५  गते।

कोरोना भाईरस का कारण विश्वभरि त्रास फैलिरहेको बेला जी.पि कोईराला फाउण्डेशन पर्साले वीरगंज महानगरपालिकाको ३२ वटै वडाहरुमा सोडियम हाईपोक्लोराईट सर्फेस सेनिटाईजर छर्किने र्काय शुरु गरेको छ ।

कोरोना भाइरस को अहिले सम्म विश्व मा कुनै पनि देशले हाल सम्म यस रोग को अौषधी बन्न नसकेको र यस रोगबाट बच्न सर सफाई र एक अर्का सङ दुरी कायम गर्नु नै यस्को उपचार रहेको विश्व स्वास्थय संगठन ले बताए पछि जिपि कोईराला फाउण्डेशन पर्साका अध्यक्ष ले वीरगंज महानगरपालिका को ३२ वटै वडा मा सेनेटाईज गर्ने र्निणय गरेको छ।

सेनिटाईजेशन र्कायक्रम आज वरिगंजको १,२,३,१० र १६ नं वडाहरुमा शुरु गरिएको छ भने वीरगंजको ३२ वटै वडाहरुमा सेनेटाईज गर्नै फाउण्डेशन पर्साका अध्यक्ष महमद साह्बुदिनले बताएका छन ।

सेनेटाईजर गर्ने वडा नं ३ का फाउण्डेशन अध्यक्ष सदिप केवट, शेख सागिर, कृष्ण ओझा, रुस्तम मंसुरी रहेको फाउण्डेशन पर्साका सदस्य मनोज राउत कुर्मीले बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *