थप ५४ जना कर्णालीमा कारोना सङ्क्रमित थपिए, कर्णालीमा कुल सङ्क्रमित संख्या ६४१ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ २५ गते

केहि बेर अघि आएको रिपोर्ट अनुसार कर्णाली प्रदेशमा आइतबार थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप ५४ भए सँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ६४१ पुगेको छ ।

माजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका २८, सुर्खेतका २० र कालिकोट र सुर्खेतका ३/३ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *