सन्जु सामसन ब्याटिंगको कारण राजस्थानले चेन्नईलाई १६ रनले हरायो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज ७ गते

कप्तान स्टीव स्मिथ र सन्जु सामसनको ब्याटिंगले गर्दा राजस्थान रॉयल्सले मंगलबार शारजाहमा इण्डियन प्रीमियर लिग (आईपीएल) २०२० को पहिलो र चौथो खेलमा चेन्नई सुपर किंग्सलाई १६रनले हरायो।

२१७ रनको लक्ष्यको पीछा गर्दै चेन्नई टीम २० ओभरमा ६ विकेट गुमाएर पनि २०० रन मात्र बनाउन सकेको थियो। संजू सामसनलाई विस्फोटक ब्याटिंग को लागि ‘म्यान अफ दि म्याच’ घोषित गरियो।

हिले ब्याटिंग गर्न आमन्त्रित भएका राजस्थान रॉयल्सले चेन्नई सुपर किंग्स बिरूद्ध इण्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सले सात विकेटमा २१६ रन बनाए।

 रोयल्सका लागि संजु सामसनले ७४ र कप्तान स्टीव स्मिथले ६९ रन बनाए। संजु सामसनले ३२ बलमा ७४ रन बनाए जसमा ९ छक्का र एक चौका पनि थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *