भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी पनि कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन २६ गते


भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी पनि कोरोना संक्रमित भएको छ, उनलाई अस्पतालमा भर्ना गरिएको छ। पूर्व राष्ट्रपति प्रणव मुखर्जी कोरोना भाइरस संक्रमित रहेको पाइएको छ।

 प्रणव मुखर्जीले सोमबार दिउँसो यो जानकारी ट्विटरमार्फत दिनुभयो । सोमवार उनले ट्विट गर्दै अस्पताल अन्य स्वास्थ्य चेक जाँचका लागि जाँदा कोरोना पुष्टि भएको बताएका छन्। ‘जाँचमा मेरो कोरोना रिपोर्ट पोजेटिभ आएको छ’, उनले भनेका छन्, ‘जो जो मेरो सम्पर्कमा आउनु भएको छ, कोरोना परीक्षण गर्नुहोला, आफूलाई आइसोलेसनमा राख्‍नु होला।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *