भारतमा कोरोना भाइरस संक्रमितको संख्या २८ पुगे

अनलाईन न्युजपाटी,एजेन्सी ,समाचारदादाता,फागुन २१ गते।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या २८ पुगेको छ ।बुधबार मात्रै भारत भ्रमणमा रहेका १६ इटालियन पर्यटकमा कोरोना संक्रमण देखिएसँगै एकै दिन दोब्बर भन्दा बढीको संख्यामा कोरोना संक्रमित फेला परेको हो । सोमबार राजस्थानमा एक इटालियन पर्यटकमा कोरोना भाइरस पुष्टि भएको थियो । भारतमा भेटिएका कुल २८ संक्रमित मध्ये केरलाका ३ जना भने निको भइसकेको दाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *