स्वास्थ्य सेवातर्फ एघारौँ तहका दर्जनौँको परीक्षा रद्द

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर ७ गते।  

स्वास्थ्य सेवातर्फ एघारौँ तहका विभिन्न समूह तथा उपसमूह पदका उम्मेदहरूको परीक्षा लोक सेवा आयोगले रद्द गर्ने निर्णय गरेको छ ।

आयोगले सोमबार एक सूचना प्रकाशित गर्दै लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका स्वास्थ्य सेवातर्फ एघारौँ तहका दर्जन बढी उम्मेदवारहरूको दरखास्त फाराम र लिखित परीक्षा रद्द गरी अन्तर्वार्ता सूचीबाट नाम हटाउने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *