अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ ८ गते।
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ३३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या २ लाख ६८ हजार ६४६पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
अहिलेसम्म निको हुनेको संख्या २ लाख ६२ हजार ८६८ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।