शिशु मारेको अभियोगमा एक महिला कास्कीमा पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत २१ गते।

शिशु मारेको अभियोगमा एक महिला कास्कीमा पक्राउ परेकी छन्

आफ्नै ४२ दिनको नवजात शिशुलाई कर्तव्य गरी मारेको अभियोगमा बाग्लुङ ढोरपाटन- ३ घोसाखानी घर भई  कास्कीको अन्नपुर्ण गाँउपालिका २ नौडाँडा बस्ने  २२ वर्षीया गिता कुँवर सुनारलाई  पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपीले जानकारी दिनुभयो

घटना शुक्रबार बिहान ११:३० बजे घटेको कास्की प्रहरीले जनाएको छ । सुनारलाई कर्तव्य ज्यान मुद्दामा पाँच दिन म्याद थप गरि अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *