आज थपिए ७ हजार ३६८ जना कोरोना संक्रमित, १४५ जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ २ गते।

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौंमा १ हजार ८८१ गरी जम्मा २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए । 
पछिल्लो चौबीस घण्टामा छ हजार ६४८ जना कोरोनामुक्त भएको जनाएको छ

यस्तै आज संक्रमणका कारण १४५ जनाको मृत्यु भएको पनि उनले जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *