डडेल्धुरामा जारी भएको निषेधाज्ञा खुकुलो पार्दै ७ दिनका लागि पुनः थपिए

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार ६ गते।

डडेल्धुरामा जारी निषेधाज्ञा एक साता थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले केही खुकुलो पार्दै निषेधाज्ञालाई थप गरेको हो। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

प्रशासनले जिल्लामा यो छैटौ पटक निषेधाज्ञा थपेको हो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *