अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २ गते।
लामो दूरीका सार्वजनिक यातायातको भाडादर सरकारले बढाएको छ ।

शुक्रबार यातायात व्यवस्था विभागले नयाँ भाडादरको सूची सार्वजनिक गरेको छ ।
सरकारले पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्य वृद्धिलाई आधार बनाएर २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।