आज थपिए १,८९७ जना कोरोना संक्रमित, कुल संख्या ८ लाख ५५ हजार २१८पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २१ गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १,८९७जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ८ लाख ५५ हजार २१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ७ लाख २८ हजार ९२८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *