सिरहामा मन्त्री मंण्डलको भेट्घाट सम्पन्न

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,  फागुन २९ गते।

सिरहाको लहानमा वन तथा वातावरण राज्य मन्त्री सुरेश मंण्डलको कार्यकता भेट्घाट कार्यक्रम सम्पन्न भएको छ । मंन्त्री मंण्डल का अनुसार कर्याकर्ता हरुलाई सचेत गर्दै पार्टी केन्द्रमा समायोजन भए पश्चात स्थानीय तहमा समायोजन गरि जिल्ला समायोजनमा जाने बताउनु भयो ।

केन्द्रमा पनि पार्टी भित्र खिचातानी रहेको बताउनु भयो । देशको समसामयिक घटना र विषय बस्तुमा चर्चा गरेका थिए र बिकास निर्माणका काम मा सिरहाको लहान सहिद चौक र पोकरीया गडमा बिकासको काम अगाडि बडाएको बताए ।

पार्टीका निर्वाचित रेशम चौधरी लाई जेलबाट रिहा गरेन भने पार्टी ध्वस्त हुने सम्भावना रहेको बताउनु भयो । नेता चौधरी लाई रिहा गर्न पार्टीको बाध्यता रहेको मंन्त्री मंण्डलले बताए ।

सिरहाको लहान नगर पालिका ७ स्थिति अबस्थित रहेको मदर ल्यानड स्कुलमा सिरहाको सम्बन्धित पार्टीका कार्यकर्ताहरुको भेट्घाट कार्यक्रम सम्पन्न भएको छ।  मंन्त्री मंण्डल लाई सिरहामा भब्य स्वागत भएको पार्टीका केन्द्रिय सदस्य राकेश झा ले बताए ।

अतिथिमाहरुमा मोहम्मद आलम , भरत साह , शत्रुधन मंण्डल, राम प्रकाश महतो, दिपेन्द्र यादव ,मोहम्मद गुलाब राईन, राम प्रवेश कामति भने सदाम, नेपाल पोस्ट पोस्ट दैनिक का पत्रकार महेश सिंह हर्शित नेपाल पत्रीका को समपादक बिरेन्द्र प्रसाद नेपाल, फुलवारी सनदेश अन्लाईन तथा मकालु टेलीभिजन का सिरहा सम्बादाता शम्भु चौधरी, जनकपुर टुडे पत्रीका र हिमाल टाइम्स दैनिक का सिरहा सम्बादाता रोहित मंण्डल लगायतका पत्रकारहरुको सहभगिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *