वडा अध्यक्ष पदमा उम्मेदवारी दिने युवा नेता चन्दन पांडेयको घोषणा

अनलाईन न्युजपाटी प्रिन्स मिश्रा, कपिलवस्तु समाचारदाता, असोज १३ गते।

महराजगंज नगरपालिकाका युवा नेता चन्दन पाण्डेयले महराजगंज नगरपालिका वडा नं 1 बाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

नेता पांडेयले वडामा  परिवर्तन ल्याउन आफूले उम्मेदावरी घोषणा गरेको बताउनु भएको छ ।

नेता चन्दन पांडेय लामो समय देखि राजनीतीमा सक्रिय छन |

Leave a Reply

Your email address will not be published. Required fields are marked *