सुन र चाँदीको मूल्य संगै, आजको विदेशी मुद्राको नेपाली बजार मूल्य कति

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २५ गते।

नेपाल राष्ट्र बैंकद्धारा आजको लागि विदेशी मुद्रकाको नेपाली मूल्य निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको नेपाली मूल्य तोकेको हो ।

अमेरिकी डलर एकको नेपाली खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा रहेको छ भने युरो एकको खरिद दर १३०रुपैयाँ ०४ पैसा र बिक्री दर १३० रुपैयाँ ६५ पैसा रहेको

पाउण्ड स्ट्रलिङ एकको खरिद दर १५३ रुपैयाँ ९५ पैसा र बिक्री दर १५४ रुपैयाँ ६८पैसा, स्विस फ्रयांक एकको नेपाली खरिद दर १३३ रुपैयाँ ४३ पैसा र बिक्री दर १३४ रुपैयाँ ०६ पैसा रहेको छ । त्यस्तै आजको सुन र चाँदीको मूल्य यस प्रकार रहेको छ। सुन प्रति तोला ९६, ९०० तेजाबी सुन ९६,४०० र चाँदी १,२४० प्रति तोला रहेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *