नेपाल नागरिक उड्डयन प्राधिकरण र बीमा समितिमा स्थायी पदपूर्ती सम्बन्धी सूचना

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १३ गते

नेपाल  नागरिक उड्डयन प्राधिकरणमा  आर्थिक  वर्ष  २०७८/७९  को  असार  मसान्तसम्म  रिक्त   रहेका  निम्न  पदहरूमा  खुल्ला  प्रतियोगितात्मक  परिक्षाद्धारा   पदपूर्ति  गर्न  लोक  सेवा आयोगबाट सहमति प्राप्त भए अनुसार  देहायको योग्यता पुगेका नेपाली नागरिक हरूबाट यो सूचना जारी  भएको मिति देखि २१ (एक्काइस) दिन भित्र प्राधिकरणको वेबसाईट मा लगईन गरि अनलाईन फारम  भर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।

 

लोक सेवा आयोगबाट प्राप्त सहमति बमोजिम बीमा समितिमा तपसिल  बमोजिम रिक्त पदहरूमा बीमा समिती खुला र समावेशी तथा आन्तरिक प्रतियोगिता  प्रतियोगितात्मक  परिक्षाद्धारा   पदपूर्ति  गर्न  लोक  सेवा आयोगबाट सहमति प्राप्त भए अनुसार  देहायको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आहवान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *