अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज २६ गते।
लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा कर्मचारी भर्नाका लागि दरख्वास्त आह्वान गरेको छ।

सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलेको हो ।
दरखास्त फारम बुझाउने म्याद कात्तिक २९ गतेसम्म छ ।